दफा ७९
वर्षातको पानी सङ्कलन, उपयोग - र पुनर्भरण
(१) भूमिगत पानीको उपयोग गर्ने व्यक्ति वा. सङ्गठित संस्थाले वर्षातको पानी सङ्कलन, उपयोग तथा पुनर्भरणलाई प्राथमिकता दिनु पर्नेछ।

(२) उपनियम: (१) को प्रयोजनको लागि नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहले आवश्यक आर्थिक तथा प्राविधिक सहयोग गर्न सक्नेछन्‌।